इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी

लन्डन — म्यान्चेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिग जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा पेप ग्वार्डिओलाको सिटीले उपाधि रक्षा गरेको हो । यसका लागि उसले ब्राइटन एन्ड होभलाई सजिलै ४–१ ले हरायो । लिगको अन्तिम निर्णय उपाधिको छिनोफानो भएको हो र यसक्रममा सिटीलाई लिभरपुललाई दोस्रो स्थानमा चित्त बुझाउन बाध्य पार्यो । लिभरपुलले भने उल्भ्सलाई २–० … Continue reading इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी